एकीकृत समाजवादीका सांसद अम्बर बहादुर थापाले बजेट विभेदकारी भएको भन्दै प्रतिनिधिसभा बैठकमा संसदभित्रै बजेट किताब च्यातेका छन्। सरकारद्वारा केही दिन अघि जारी गरिएको बजेट विभेदकारी समय सापेक्ष तथा स्पष्ट नभएको जनाएका छन् ।