लागुऔषध सेवन गरी सुमो चलाउने ८ चालक पक्राउ

पक्राउ लाघुऔषद

लागुऔषध सेवन गरी सुमो चलाउने ८ चालकलाई प्रहरीले पक्राउ गरेको छ। बल्खु क्षेत्रबाट विभिन्न स्थानमा चल्ने सुमोका चालकहरूमाथि परीक्षण गर्दा उनीहरूले लागुऔषध सेवन गरेको पुष्टि भएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ।