विदेशी नागरिकता लिइसकेकालाई नेपाली नागरिकता दिन नसकिने भन्दै नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा भन्छन् – “ब्रिटिस गोरखा सैनिकहरूले नेपालको नागरिकताको निरन्तरताको माग राख्नुभएको छ, उता नागरिकता लिइसकेकालाई हामी नेपालको नागरिकता दिन सक्दैनौं । अरु कामका लागि NRNA नागरिकता दिन सकिन्छ ।