सांसद पूर्णबहादुर तामाङले आइतबारको प्रतिनिधिसभा बैठकमा उपप्रधानमन्त्री प्रकाशमान सिंह र विष्णु पौडेल आगामी २०८४ को निर्वाचनबाट संसद्मा नआउन् भनेर बुद्ध भगवान र पशुपतिनाथसँग प्रार्थना गरेका छन्।
बजेट वितरणमा दुवैले आफ्ना निर्वाचन क्षेत्रलाई मात्र प्राथमिकता दिएको भन्दै उनले आपत्ति जनाएका हुन्।
उनले गणेशमान सिंहको नाम लिदै छोरा प्रकाशमानलाई धिक्कारेका छन्