भोलि आफ्ना सबै सांसदलाई उपस्थित हुन एमालेको ह्विप जारी

केपी ओली

नेकपा एमालेले भोलि आफ्ना सबै सांसदहरूलाई सदनमा अनिवार्य उपस्थित हुन ह्वीप जारी गरेको छ ।भोलि सङ्घीय सांसद सचिवालय नयाँ बानेश्वरमा उपस्थिति हुन आज व्हिप जारी गरेको हो