कतारले हवाई क्षेत्र अस्थायी रूपमा बन्द गर्यो

कतार इएरपोर्त

इरानको इस्लामिक रिभोल्युशनरी गार्ड कर्प्स (IRGC) ले कतारस्थित अमेरिकी बेस अल उदैद र इराकका अड्डाहरूलाई लक्षित गर्दै ‘विजयको घोषणा’ नामक मिसाइल आ’क्रम’ण थालेको पुष्टि इरानी समाचार संस्था तस्नीमले गरेको छ। दोहामा ठूलो आवाजसहित फ्लेयरहरू देखिएका छन्, सम्भवत: प्रतिरक्षा प्रणाली सक्रिय गरिएको हो। कतारको विमानस्थलमा संकेत केही मिसाइल ब्लास्ट भएपछि कतारले सतर्कता स्वरूप हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको छ।