आज बुधबार बिहानै अन्डमान सागरमा भूकम्प गएको छ।
भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस) का अनुसार, अन्डमान सागरमा २० किलोमिटर गहिराइमा ४.२ रेक्टर स्केलको भूकम्प गएको हो।