मेंटलाइफ नेपालले आफ्नो वार्षिक बिमालेख पुनर्जागरण अभियान सुरु गरेको छ । जसअन्तर्गत ग्राहकलाई आफ्ना व्यतीत जीवन बिमा पोलिसी पुन: सक्रिय गरी भविष्य सुरक्षित राख्ने अवसर प्रदान गरिएको कम्पनीले जनाएको छ ।
यस अभियान अन्तर्गत म्याद नाघेको पाँच वर्षभित्रको पोलिसीमा १०० कम्पनीलयानअन्तगँच वर्षभन्दा बढी समयदेखि व्यतीत भएका पोलिसीहरूमा ६० प्रतिशत विलम्ब शुल्क मिनाहा हुनेछ । यसले ग्राहकलाई पोलिसी पुन: सक्रिय गर्न सहयोग पुर्याउने कम्पनीको विश्वास छ ।
बिमालेख पुनर्जागरण गर्ने आवेदन फाराम कम्पनीको वेबसाइटमा उपलब्ध छ भने प्रिमियम भुक्तानी इसेवा, कनेक्ट आइपिएस वा वन बाई मेटलाइफ एपमार्फत गर्न सकिन्छ ।