अमेरिकाको सिनेटले अन्तत: ठूलो रस्साकस्सीपछि राष्ट्रपति ट्रम्पले पेश गरेको बिग ब्युटिफूल बिलु पास गरेको छ। रिपब्लिकन दलकै केही सिनेटले बिपक्षमा मत हाल्ने भएपछि समस्या भएको थियो। तथापि पास भएको छ । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएपछि आक्रामक रुपमा अनेक निर्णय गरेका डोनाल्ड ट्रम्पलाई पछिल्लो समय अदालतबाट राहात मिल्दै गइरहेको छ ।