लिभरपुलले मृतक डिओगोको पारिवारलाई उनले खाइरहेको तलब दुई वर्ष सम्म दिने

  • Clock icon
    २०८२ असार २१, शनिबार १७:०२

लिभरपुलले डिओगो जोटाको पारिवारको सहयोगका लागि उनको तलब आगामी दुई वर्षसम्म परिवारलाई तिर्दै जाने भएको छ। क्लबले उनका छोराछोरीहरूको जीवनभरि हेरचाह गर्ने प्रतिबद्धता पनि जनाएको छ, र उनीहरूका लागि विशेष कोष फण्ड पनि स्थापना गरिने भएको छ।

केहीदिन अघिमात्र डिओगो जोटाको मृत्यु भएको थियो ।