रवी निर्दोष हुँदा पनि जेलमा राखिएको हिसाब समयमै हुन्छ : डिपी अर्याल

  • Clock icon
    २०८२ असार २१, शनिबार १९:४५

रास्वपाका कार्यवाहक सभापति डिपी अर्यालले शनिबार नागार्जुनमा पार्टी सभापति रवि लामिछानेको सन्देश सुनाउँदै काुरागारबाट पनि पार्टी निर्माणमा अविचलित रहन आग्रह गरेको बताए। रवीले आफू निर्दोष हुँदा पनि जेुलमा परेको र त्यसको हिसाब समयमै हुने उल्लेख गरेका छन्। अर्यालले हामी बैंकमा पैसा राख्दा ब्याज पाउँछौं तर सरकारले लामिछानेको कारावासको स्याज तिर्नु पर्ने भन्दै चेतावनी दिएका छन् ।