उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

नेपालले महिला एसियन कप छनोटअन्तर्गत भइरहेको खेलमा उज्बेकिस्तानविरुद्ध गोल फर्काएको छ।
दोस्रो मिनेटमा नै गोल गरेको उज्बेकिस्तानले त्यसपछि ११औँ मिनेटमा अर्को गोल थपेको हो।

खेलको पहिलो हाफ जारी रहँदा घरेलु टोलीविरुद्ध नेपाल २–० ले पछि परेको थियो ।