नेपालमा सरकारले सम्बन्ध विच्छेद गर्ने प्रक्रिया सजिलो बनाउन एक वर्ष कुर्नुपर्ने नियम हटाउने प्रस्ताव ल्याएको छ। यसले अब सम्बन्ध विच्छेद छिटो र सजिलो हुनेछ।
हाल ‘पति र पत्नीबिच मेलमिलाप गराउन अदालतले सम्झाउँदा बुझाउँदा पनि पति र पत्नीले मञ्जुर नगरेमा निवेदन परेको एक वर्षपछि अदालतले सम्बन्धविच्छेद गराइदिनुपर्ने’ उल्लेख छ। यो प्रावधानमा हेरफेर भए सम्बन्ध विच्छेद गर्न एक वर्ष कुर्नुपर्दैन। केही वर्षयता सम्बन्धविच्छेद गर्ने ग्राफ बढेको पनि तथ्याङकले देखाउछ।
तस्बिर ; सामाजिक सञ्जालबाट