राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडले प्रथम वार्षिक साधारणसभा गर्दै

  • Clock icon
    २०८२ असार २२, आईतवार १६:१६

राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडले प्रथम वार्षिक साधारणसभा गर्ने भएको छ । यही २०८२ असार ५ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार कम्पनीको साधारणसभा २०८२ असार २७ गते शुक्रबार दिउसो ४ बजे मण्डला बैङ्गक्वेट तीनकुने काठमाण्डौमा बस्नेछ । सभामा सामान्य प्रस्तावहरुमा चार वटा र विशेष प्रस्तावमा पाँचवटा विषयहरुमा छलफल हुनेछ यसका साथै अन्य विविध  विषयहरूमा समेत छलफल हुने सूचनामा जनाइएको छ ।