राप्रपाबाट बर्खास्ती सगुनसुन्दर लावती निर्वाचन आयोग

  • Clock icon
    २०८२ असार २९, आईतवार ११:२९

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को प्रवक्ता पदबाट बर्खास्तविरुद्ध सगुनसुन्दर लावती उजुरी दिन निर्वाचन अयोग पुग्नुभएको छ ।

सगुनसुन्दरले आफू भर्खर आयोगको कार्यालयमा पुगेको र उजुरी दिने तयारी गरिरहेको जानकारी दिनुभयो ।
‘म आइसकेँ, अरू साथीहरू पनि आउँदै हुनुहुन्छ’, उहाँले भन्नुभयो ।

उहाँलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले केही दिनअघि मात्र प्रवक्ताको जिम्मेवारीबाट हटाउनुभएको हो ।

  • Clock icon
    २०८२ असार २९, आईतवार ११:२९