संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा भगवती न्यौपाने नियुक्त हुनुभएको छ ।
प्रधनमन्त्री केपी शर्मा ओलीले उहाँलाई सामन्य मन्त्रीमा नियुक्त गर्नुभएको हो ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले राष्ट्रियसभामा दलको प्रमुख सचेतक न्यौपाने हुनुहुन्थ्यो ।