मञ्जुश्री फाइनान्सले कोहलपुर नगरपालिकालाई गर्यो स्वास्थ्य उपकरण सहयोग

  • Clock icon
    २०८२ श्रावण २, शुक्रबार
majushree finance मञ्जुश्री

मञ्जुश्री फाइनान्स, नेपालगन्ज शाखाले कोहलपुर नगरपालिकालाई सहयोग गरेको छ । फाइनान्सले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नगर स्वस्थ प्रवर्धन केन्द्र सञ्चालन गर्न एक लाखबराबरको स्वास्थ्य उपकरण तथा केमिकल्स व्यवस्थापनका लागि आवश्यक पर्ने सामग्री फाइनान्सको नेपालगन्ज शाखा कार्यालय प्रमुख स्नेहा भुसालले हस्तान्तरण गरेकी हुन् ।

मञ्जुश्री फाइनान्स पछिल्लो समय संस्थागत सामाजिक उत्तरदायीत्व( सिएसआर )अन्तर्गत सहयोग गर्ने संस्थाको अग्रपङ्क्तिमा पर्दछ ।