बंगलादेशमा जारी यू -२० महिला च्याम्पेनसिपमा नेपालले आयोजक बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । गर या मरको स्थितिमा रहेको नेपालको यो खेल महत्वपूर्ण छ । उपाधीका लागि हुने खेल बंगलादेशको ढाकास्थित बसुन्धरा स्पोर्टस ग्राउण्डमा साँझ पौने ७ बजे हुनेछ ।