पूर्व मन्त्रि एब नेपाली काँग्रेस केन्द्रिय सदस्य मोहन बहादुर बस्नेतको पहलमा रसुवा बाढीले अलपत्र परेका २०३ जना नागरिक लाई तातो पनि नाका मार्फत आफ्नो गन्तब्यमा पुर्याउन सफल भएका छन् ।
केही दिन अघि रसुवामा आएको बाढीले गर्दा उतै फसेका नागरिक हरु तातोपानी नाका हुँदै नेपाल आएका छन । नेता बस्नेतले जसरी भएपनि उहाँहरुलाई सुरक्षित रुपमा ल्याउने राख्ने र आफ्नो आफ्नो स्थानमा पठाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
साथै उनले नेता भनेको भाषण गर्ने रवाफ देखाउने नभएर जनताको पीडामा मल्हम लगाउने अफ्ठेरो पर्दा छेउमा उभिने र आत्मबल दिने मात्र नेता हो र आफू त्यसमा दृढ रहेको समेत जनाएका छन् ।