सांसद एबं पूर्वमन्त्री मसिना खड्का भण्डारीद्वारा नि:सहाय सेवा सदनमा खाद्यान्य सहयोग

बागमती प्रदेश सांसद एबं पूर्वमन्त्री मसिना खड्का भण्डारीले आफ्नी आमाको वार्षिक पुण्यतिथिको अवसरमा नि:सहाय सदन तिनकुनेमा खाद्यान्न सामान हस्तान्तरण गरेकी छिन् । सामाजिक कार्य र सहयोगका विषयमा बढी चासो दिने खड्काले विगत विगत लामो समयदेखि गर्दै आईरहेकी छिन् ।