वित्तीय क्षेत्रबाट सबैभन्दा बढि आयकर तिर्ने द्रोसो नम्बरमा नेपाल लाइफ इन्स्योरेन्स

nepal life

गएको आर्थिक बर्षमा बैंक वित्तीय क्षेत्रबाट सबैभन्दा बढि आयकर तिर्नेमा पहिलोमा नविल बैंक देखिएको छ भने दोस्रोमा नेपाल लाइफ इन्स्योरेन्स परेको छ । करदाता कार्यालय स्रोतका अनुसार गत आर्थिक बर्षमा कर बुझाउने बैंक वित्तीय संस्थामा अहिलेसम्म पहिलो नविल बैंक रहेको छ भने दोस्रोमा नेपाल लाइफ छ । नेपाल लाइफले तीन अर्ब २० करोड रुपियाँ हाराहारीमा आयकर बुझाएको छ ।