नेपालको पासपोर्ट झन् कमजोर : लिबिया र नेपाल एउटै स्थानमा

पछिको केही वर्ष यता नेपालको पासपोर्ट कमजोर बन्दै गाएको छ । द हेन्ली पासपोर्ट इन्डेक्सले २०२५ का लागि जारी गरेको सूची अनुसार नेपालको राहदानी फेरि पनि विश्वकै कमजोर सूचीमा परेको छ। ९९ वटा सूचीमध्ये नेपाल र लिविया ९५औं स्थानमा छन् । पहिलोमा सिंगापुर छ भने अमेरिका दशौँमा छ ।