नेकपा एमालेमा सदस्यतामा रोक : पूर्वराष्ट्रपति विद्यादेवीको आज विशेष पत्रकार सम्मेलन

  • Clock icon
    २०८२ श्रावण ९, शुक्रबार
विद्या

नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले राजनीतिम‌ै रोक लगाउने निर्णय गरेपछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पहिलोपटक पत्रकार सम्मेलन गर्ने हुनुभएको छ ।
उहाँले आज श्रावन ९ गते शुक्रबार दिउँसो ३ बजे कार्की पार्टी प्यालेस, बबरमहलमा विशेष पत्रकार सम्मेलन गर्ने हुनुभएको हो ।

गत मंगलबार सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले उहाको पार्टी सदस्यता अमान्य घोषणा गर्दै पार्टी राजनीतिमा रोक लगाउने निर्णय गरेको छ।

 

यो पनि पढौं:

ओलीलाई निरन्तरता दिनुपर्ने र भण्डारीलाई रोक्नुपर्ने विषयमा एमाले पार्टी कार्यालयमा मदभेद 

पूर्वराष्ट्रपति विद्यादेवीको समर्थनमा गीत

सक्रिय राजनीतिको चाहनापछि सांसद विघटनको घटना सम्झिईन विद्याले

पुर्व राष्ट्रपति विद्या र प्रधानमन्त्री ओलीबीच च्यासलमा भेट

एमालेमा आफ्नो जिम्मेवारी पार्टीले निर्धारण गर्ने पूर्वराष्ट्रपति भण्डारीको दाबी

मदन भण्डारी फाउन्डेसनकी अध्यक्ष उषाकिरण : एमलेको निर्णयमा अचच्म परेको प्रतिक्रिया

 

 

  • Clock icon
    २०८२ श्रावण ९, शुक्रबार