नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि साउन २४ गते खेलाडी अक्सन हुने भएको छ। क्यानले जुलाई १२–२२ सम्म खोलिएको दर्ता प्रक्रियामा ४५८ खेलाडीले नाम दर्ता गरेका छन्। सहभागी ८ टोलिलाई खेलाडी विवरण दिइनेछ र टोलीले त्यसबाट खेलाडी छनोट गर्नेछन् ।