आज पनि मुलुकका अधिकांश स्थानमा वर्षा हुने सम्भावना

मौसम पूर्वानुमान महाशाखाले आजको सम्भावित वर्षाबारे जानकारी दिएको छ।

महाशाखाले आज बुधबबार जारी गरेको बुलेटिनअनुसार,

आज दिउँसो : देशभर साधारणतया बदली आकाशभरि बादल रहनेछ। सुदूरपश्चिम प्रदेशलगायत देशका पहाड भूभागका धेरै स्थान तथा बाँकी तराई भूभागका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित मध्यम वर्षाको सम्भावना छ।

आज राति : देशको पहाड भूभागमा साधारणतया बदली रही तराईमा आंशिक बदली रहनेछ। देशका पहाड भूभागका थोरै स्थान तथा तराईका एक‍(दुई स्थानमा मेघगर्जनरचट्याङसहित मध्यम वर्षाको सम्भावना छ। गण्डकी प्रदेशका पहाड भूभागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।