सिन्धुपाल्चोक जिल्ला क्षेत्र नम्बर (२) प्रदेश (ख) बाट निर्वाचित कृष्ण कुमार तामाङ बागमती प्रदेश सरकारको खानेपानी,सिचाइ तथा उर्जा मन्त्री पदमा नियुक्ति भएका छन् । सरल र सहयोगी नेता कृष्णकुमार मन्त्री भएको खुसी व्यक्त गर्दै युवानै अबको नेतृत्वकर्ता भएको उनका समर्थकले जिकिर गरेका छन् ।