नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एशोसिएसन (नाइमा)को आयोजनामा सुरु भएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’मा अवलोकनकर्ताहरु झुम्मिएका छन् । काठमाडौंको भृकुटीमण्डपमा बुधबार (साउन २१ गते)बाट सुरु भएको पाँच दिनसम्म चल्ने एक्स्पोमा २३ वटा चारपाङग्रे र १८ वटा दुईपाङ्ग्रे र ७ वटा कमर्सियल भेहिकल ब्राण्डका स्टल छन् ।
तस्बिरहरु: