पेरुले आफ्नो २०४ औँ स्वतन्त्रता दिवस मनाएको छ।यसै सन्दर्भमा काठमाण्डौको मेरीएट होटलमा कार्यक्रम आयोजना गरिएको थियो।उक्त कार्यक्रममा विभिन्न मुलुकका महावाणिज्यदूत नेपालका प्रतिष्ठित उद्योगी व्यापारी तथा पत्रकारको उल्लेख्य उपस्थिति रहेको थियो।कार्यक्रममा पेरुको खाना,कल्चरल पहिरन र पर्यटकीय स्थाहरुको भिडियो सामग्री देखाइएको थियो।
कार्यक्रमका तस्बिरहरू :