अदालतको आदेशपछि रास्वपा सभापति रवि लामिछानेकी श्रीमती निकिता पौडेलले भनिन्: “म थाकेको छैन, म हारेकी छैन। संविधानले दिएको हरेक अधिकारमा टेकेर म लडिरहन्छु। राज्यले मेरो परिवारप्रति गरेको प्रतिशोध र अन्यायविरुद्ध निरन्तर संघर्ष गर्छु। मेरो श्रीमानले न्याय पाउने सम्म म कहिल्यै हार मान्दिनँ, म लडिरहन्छु।”
सोमबार अदालतबाट आएको निर्णय अनुसार रवि लामिछानेको जेल बसाई अझै लम्बिने देखिएको छ ।