नेपालको राष्ट्रिय राजमार्ग मध्य एक तमोर करिडोर – फोटो फिचर

  • Clock icon
    २०८२ श्रावण २७, मंगलवार

तमोर करिडोर नेपालको एक राष्ट्रिय राजमार्ग हो । यो सुनसरी (चतरारत्रिवेणी), धनकुटा, तेह्रथुम, पाँचथर जोड्दै चीन र भारतमा सिधै जडान हुने आर्थिक ऐतिहासिक मार्गको रूपमा तमोर नदीको समानान्तरमा विकास भइरहेको छ।

यसको कुल लम्बाइ करिब १४५ कि.मि. रहेको छ ।

 

  • Clock icon
    २०८२ श्रावण २७, मंगलवार