आज एक कैदीको मृत्यु

  • Clock icon
    २०८२ श्रावण २७, मंगलवार

पर्सामा एक कैदीको मृत्यु भएको छ । मृत्यु हुनेमा २८ वर्षीय राहुल साह छन् ।

उनी कर्तव्य ज्यानको मुद्दामा दोषी ठहर भएर २५ वर्ष सजाय तोकिएका व्यक्ति हुन् ।

जिल्ला प्रहरी कार्यालय पर्सा अनुसार उनी आज मंगलबार बिहान एक्कासी बेहोस भएका थिए । उपचारका लागि लगिएको नारायणी उपक्षेत्रीय अस्पतालमा उनको मृत्यु भएको हो ।

  • Clock icon
    २०८२ श्रावण २७, मंगलवार