पानी परेसँगै बाली लगाउन व्यस्त किसानहरु – फोटो फिचर

धनुषा जिल्ला लगायत मधेश प्रदेशमा पानी परेपछि बाली लगाउन बाँकी रहेका किसानहरु खेतमा धमाधम काम गरिरहेका छन् ।