१० करोड रुपैयाँको चेक बाउन्स कसुरमा गुन्डा नाइकेका रूपमा चिनिने राजु गोर्खाली (राजेन्द्रबहादुर गोर्खाली)लाई काठमाडौं प्रहरी विशेष टोलीले पक्राउ गरेको छ। गोर्खालीलाई पक्राउ गरेर भद्रकालीस्थित हिरासतमा लागिएको छ । २०७९ को प्रतिनिधिसभा चुनावमा उनी सिन्धुपाल्चोक–२ बाट कांग्रेस उम्मेदवार सिफारिसमा परे पनि टिकट पाएका थिएनन्।