ललितपुरको कुपण्डोलमा कोशा पसलको शुभारम्भ : फोटोफिचर

जुटबाट बनेका सामग्रीहरुको प्रबर्दन गर्ने हिसाबले ललितपुर महानगरपालिकामा कोशा पसलको उद्घाटन भएको छ । बुधबार उक्त पसलको उद्घाटन ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरिबाबु महर्जनले गर्नुभएको हो । दुईसय भन्दा बढी प्रकृतिका बाताबरण मैत्री जुटबाट बनेका सामानहरू उक्त पसलमा पाइन्छ ।

कोशाका सामाग्रीहरु नेपालकै कच्चापदार्थ र नेपाली कामदारद्वारा निर्मित छन् ।

पसल उद्घाटनका तस्बिरहरु

तस्बिर : सुरेन थापा