उखु किसानको मागप्रति नेताहरुको ऐक्यबद्धता (तस्बिरहरु)

काठमाडौं केन्द्रीत आन्दोलन गरिरहेका उखु किसानहरुको समर्थनमा राजनीतिक दलका शीर्ष नेताहरु माइतीघरमा पुगेका छन् ।

मंगलबार माइतीघरमा उखु किसानहरुको आन्दोलनमा नेताहरु माधव कुमार नेपाल, डा।बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठलगायतका नेतहरु आन्दोलनरत किसानको मागप्रति ऐक्यबद्धता जनाए ।