ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड–१ ले प्रतिफल घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सञ्चित नाफाबाट इकाइधनीलाई करसहित १२ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । यस योजनाको कोष प्रवद्र्धकमा ग्लोबल आइएमई बैंक तथा योजना व्यवस्थापकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।