प्रधानमन्त्रीद्धारा चीनमा चाउ एनलाइ स्मृति संग्रहालय अवलोकन (फोटो फिचर)

चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज त्यहाँको थियानजिनस्थित चाउ एनलाइ र तेङ यिङ्चाओ स्मृति संग्रहालयको अवलोकन गरेका छन्।

प्रधानमन्त्रीको सचिवालयले उक्त जानकारी दिएको हो।
चाउ एनलाइ चीनका पूर्वप्रधानमन्त्री हुन्।

 

 

रासस