“चीन कसैको धम्कीबाट डराउँदैन : चीनका राष्ट्रपति सी जिनपिङ

चीनका राष्ट्रपति सी जिनपिङले विजय दिवसको ८०औँ वार्षिकोत्सव अवसरमा आयोजित भव्य सैन्य परेडमा सम्बोधन गर्दै “चीन कसैको ध’म्कीबाट डराउँदैन भनी चेतावनी दिएका छन्। उनले जनतालाई इतिहास सम्झन र जापानविरुद्ध लडेका दिग्गजहरूलाई सम्मान गर्न अपील गरेका छन्।