सामाजिक सञ्जालहरूमाथि सरकारले लगाएको प्रतिबन्धविरुद्ध र प्रेस स्वतन्त्रता र नागरिक अधिकारको रक्षाका लागि पत्रकार संघसंस्थाहरूले विरोध प्रदर्शन गरेका छन् ।
ती संघसंस्थाहरूले काठमाडौंको माइतीघर मण्डलामा आइतबार विरोध प्रदर्शन गरेका हुन् ।