काठमाडौंमा कर्फ्यु घोषणा

जेनजी प्रदर्शन हिंसात्मक बनेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले कर्फ्यु लगाएको छ ।

प्रदर्शनकारीहरूले सडकमा अशान्ति मचाएपछि सुरक्षा स्थिति नियन्त्रणमा राख्न कफ्र्युको निर्णय गरिएको हो । काठमाडौंका विभिन्न स्थानहरूमा निषेधाज्ञा लागु गरिएको छ ।