कालो धुँवाले ढाकेको सिंहदरबारको आकाश (फोटो फिचर)

जेन-जी आन्दोलनले सिंहदरबारमा आगजनी गरेको छ ।

हिजोदेखि आक्रोसित भएको युवाहरुले आज सिंहदरबारमा आगजनी गरेको हो ।