प्रदर्शनकारीहरूको टीम नख्खु कारागार पुगेर राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापतिरवि लामिछानेलाई बाहिर निकालेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि जेलमुक्त भएका छन् ।
प्रदर्शनकारीहरूको टीम नख्खु कारागार पुगेर रविलाई छुटाएको हो ।
