अझै नियन्त्रणमा आएन नक्सालस्थित हिल्टन होटलको आगलागी

काठमाडौं । काठमाडौंको नक्सालस्थित हिल्टन होटलमा हिजो मंगलबार बिहान देखी लागेको आगो अझैपनि नियन्त्रणमा आएको छैन् । मंगलबार आन्दोलनकारीहरुले लगाएको आगो अझै पूर्ण रुपमा नियन्त्रणमा आउन नसकेको हो ।

काठमाडौं महानगरपालिकाको दमकलले आगो निभाउने प्रयास जारी राखेको छ ।