राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार दिउँसो तीन बजे वक्तव्य जारी गरेका छन् । उनले आफू कसरी निकास खोज्ने भन्नेबारे गहन रूपले लागेकाले घैर्य गर्न आग्रहसमेत गरेका छन् ।