सरकारको नेतृत्वबारे विभिन्न समूहबीच विवाद हुँदै युवाहरूबीच झडप

काठमाडौंको सुन्धारामा अन्तरिम सरकारको नेतृत्वबारे विभिन्न समूहबीच विवाद हुँदै युवाहरूबीच झ’डप भएको छ ।

सरकारविहीन अवस्थामा नेपाली सेनाले समन्वय गरिरहेका बेला शुशीला कार्की, बालेन शाह, कुलमान घिसिङ र हर्क साम्पाङको नाम प्रस्ताव गर्दै समूहबीच मतभेद बढेको हो।