आगामी फागुनमा प्रतिनिधिसभाको नयाँ निर्वाचन हुने

  • Clock icon
    २०८२ भाद्र २७, शुक्रबार

आगामी ६ महिना अर्थात फागुन भित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन हुने भएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने गरी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन्।

प्रधानमन्त्री कार्कीलाई नयाँ जनादेशका लागि आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी दिइएको छ।

नयाँ गठित सरकारले आगामी फागुन महिनाभित्र नयाँ जनादेशका लागि प्रतिनिधिसभाको निर्वाचन गराउनुपर्नेछ।

सुशीला कार्कीद्धारा प्रधानमन्त्रीको नियुक्ति र शपथ सम्पन्न

 

  • Clock icon
    २०८२ भाद्र २७, शुक्रबार