राष्ट्रपति कार्यालयबाट शपथपछि सिंहदरबारतर्फ प्रधानमन्त्री कार्की

  • Clock icon
    २०८२ भाद्र २७, शुक्रबार

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की शीतलनिवासबाट बाहिरिएकी छिन् । उनले आफ्नो शपथ सकेर राष्ट्रपति निवासबाट बाहिरिएकी हुन् ।

उनी अब सिंहदरबार पुगेर पदभार सम्हाल्ने कार्यक्रम छ ।

नेकपा माओवादी केन्द्रद्धारा प्रतिनिधिसभा विघटनप्रति आपत्ती