नेपालमा अन्तरिम सरकार गठनको भारत र बेलायतद्वारा स्वागत

भारत र बेलायत सरकारले नेपालमा नयाँ अन्तरिम सरकार गठन भएकोमा स्वागत गरेको छ।

भारतीय विदेश मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै पूर्व प्रधानन्यायाधीश सुशिला कार्की नेतृत्वमा गठन भएको अन्तरिम सरकारको स्वागत गरेको हो ।

अमेरिका, बेलायत, फिनल्याण्ड ७ देशको संयुक्त अपिल : मौलिक अधिकार सुनिश्चित गर

विज्ञप्तिमा कार्की नेतृत्वको सरकार गठनसँगै मुलुकमा शान्ति र स्थायित्व कायम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।
यस्तै बेलायतले पनि खुसी व्यक्त गर्दै सहयोगको कदम चाल्ने समेत जनाएको छ ।

जेनजोडको ठूलो आन्दोलनबाट परिवर्तन आएको बालेनद्धारा सम्मान प्रकट