देखिन थाल्यो फेसबुकमा शेयर संख्या

देशमा नयाँ प्रधानमन्त्री नियुक्ति भएसँगै आज शनिबार बिहानदेखि फेसबुकमा शेयर देखिन थालेको छ।

जेनजी आन्दोलनपछि सरकारले फेसबुक खुला गरे पनि शुक्रबार बेलुकासम्म शेयर देखिएको थिएन।

तर आज बिहानदेखि फेसबुकमा शेयर संख्या देखिन थालेको हो।

प्रधानमन्त्रीको नियुक्तीसँगै काठमाडौँको निषेधाज्ञा र कर्फ्यु आज हट्यो