सहज बन्दै उपत्यकाको जनजीवन (फोटो फिचर)

आज काठमाडौँ उपत्यकाको जनजीवन सामान्य देखिएको छ ।

सर्वसाधारणहरु आफ्नो दैनिकिमा फर्किएका छन् ।

नयाँ अन्तरिम सरकार गठन भएसँगै शान्ति सुरक्षाको अवस्था सामान्य रहेको छ ।

भ्रष्टाचारविरुद्ध आन्दोलन गरेका जेनजी पुस्ताको माग अनुसार पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा नयाँ सरकार गठन गरिएको छ ।

तस्विर : संगम राई